प्रदेश काठमाडौंमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना: ३,५०६ सुरक्षाकर्मी परिचालन काठमाडौंमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८३ लागू भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आगामी कार्तिक ३० गतेसम्म ३,५०६ सुरक्षाकर्मी, सीसीटीभी र ड्रोन परिचालन गर्नेछ। Laxmi Bhattarai·२ घण्टा अघि