संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्यो, अध्यक्ष र विपक्षी नेताको फरक मत
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा न्यायाधीश डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन शाहको प्रस्तावमा राष्ट्रियसभा अध्यक्ष र विपक्षी दलका नेताले भने फरक मत…
