NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#धनुषा

51 समाचारहरू

गृहमन्त्री र संयुक्त हिन्दु मोर्चाबीच १३ बुँदे सम्झौता, आन्दोलन स्थगित

गृहमन्त्री सुदन गुरुङ र संयुक्त हिन्दु मोर्चाबीच १३ बुँदे सम्झौता भएको छ। हिन्दु राष्ट्र कायम गर्न तीन महिनाभित्र सर्वदलीय बैठक बोलाउने सहमति भएको छ। सम्झौतापछि…

Kamala Devi 3 weeks अघि

सुनसरी र धनुषामा कर्फ्यु हट्यो, प्रभावित क्षेत्रमा निषेधाज्ञा

सुनसरी र धनुषामा लगाइएको कर्फ्यु आदेश हटाइएको छ। दुवै जिल्लाका प्रभावित क्षेत्रमा शान्ति सुरक्षाका लागि निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा उल्लंघन गरे प्रचलित कानुनअनुसार कारबाही…

Kamala Devi 3 weeks अघि

मधेसमा फैलिएको तनाव: दुईको मृत्यु, कर्फ्यू र निषेधाज्ञा

सुनसरीको देवानगञ्जमा सुरु भएको झडपले मधेसका विभिन्न जिल्लामा तनाव फैलाएको छ। घटनामा दुई जनाको मृत्यु भएको छ भने सिरहा, धनुषा र पर्सामा कर्फ्यू तथा निषेधाज्ञा…

Kamala Devi 4 weeks अघि

सुनसरी तनाव मधेशभरि, चार जिल्लामा कर्फ्यु, सेना सडकमा

सुनसरीको कप्तानगञ्जमा दुई जनाको ज्यान जाने घटनापछि फैलिएको तनावका कारण चार जिल्लामा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको छ। सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु…

Kamala Devi 4 weeks अघि

भारतले दिएको एम्बुलेन्स ३ वर्ष भाडामा लगाएको खुलासा: अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

धनुषाको विदेह नगरपालिकाका तत्कालीन वडाध्यक्ष विजय कुमार यादवले भारत सरकारले उपहारस्वरूप दिएको एम्बुलेन्स ३ वर्ष ५ महिनासम्म निजी सम्पत्ति सरह प्रयोग गरी भाडा असुलेको खुलासा…

Arjun Basnet 4 weeks अघि

मिटरब्याज लगानीकर्ता पनि आन्दोलित: पीडित संघर्ष समितिको ९ बुँदे सम्झौता खारेजको माग

जनकपुरमा मिटरब्याज पीडितहरूसँगै लगानीकर्ताहरू पनि आन्दोलित भएका छन्। लगानीकर्ताहरूले सरकार र पीडित संघर्ष समितिविच भएको ९ बुँदे सम्झौता खारेजको माग गरेका छन्। धनुषा जिल्ला प्रशासन…

Kamala Devi 4 weeks अघि

धनुषाधाममा वडा सदस्यको घरबाट ४०० बोरा मल बरामद, सदस्य फरार

धनुषाधाम नगरपालिका–५ का वडा सदस्य सुरेश साहको घरबाट करिब ४०० बोरा डीएपी मल बरामद भएको छ। मल लुकाई महँगोमा बिक्री गरेको सूचना पाएपछि प्रहरीले छापा…

Kamala Devi 1 month अघि

धनुषामा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ, ९५ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक थुनामा

धनुषाको ढल्केवरमा प्रहरीले लागूऔषध कारोबारीमाथि गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन्। उनीहरूको साथबाट ९५ ग्रामभन्दा बढी खैरो…

Kamala Devi 1 month अघि

जनकपुरमा गुठीको ५ बिघा जग्गा ओशो ध्यान केन्द्रलाई, स्थानीय आन्दोलित

जनकपुरधामको हनुमाननगरमा गुठीको ५ बिघा जग्गा निजी संस्थालाई भाडामा दिइएको छ। यसअघि स्थानीय मन्दिरले विपन्न परिवारलाई खेतीका लागि सो जग्गा उपलब्ध गराउँदै आएको थियो। जग्गा…

Kamala Devi 1 month अघि

धनुषामा १५ दिनदेखि रोपाइँ ठप्प: वर्षा नहुँदा किसान चिन्तित

धनुषामा १५ दिनदेखि धान रोपाइँ ठप्प छ। मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा खेत सुक्खा छन्। सिँचाइ सुविधा नभएका किसान चिन्तित बनेका छन्।

Kamala Devi 1 month अघि