धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्कियो, ८ जना घाइते
धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा शनिबार बिहान उपमेयर विद्या भुजेल सवार गाडी र बिरामी बोकेको एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा उपमेयर भुजेलसहित ८ जना घाइते…
धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा शनिबार बिहान उपमेयर विद्या भुजेल सवार गाडी र बिरामी बोकेको एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा उपमेयर भुजेलसहित ८ जना घाइते…
माछाको भुरा वितरणमा ७२ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा धनुषा कृषि विकास कार्यालयका तत्कालीन प्रमुख सुकेश्वर झासहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।…
सरकारले चार पटक लिखित सहमति गरे पनि मिटरब्याज पीडितहरूले न्याय नपाएपछि धनुषाको ढल्केवरबाट काठमाडौँसम्म 'न्याय मार्च' सुरु गरेका छन्। मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा यो…
धनुषा, पर्सा र सर्लाहीमा प्रहरीले तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। सर्लाहीबाट मात्रै ३६२ ट्याब्लेट नाइट्राजेपाम र स्पास्मो बरामद भएको छ। जनकपुरधामबाट नविन कुमार यादव…
धनुषा-महोत्तरी जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य १५ वर्षदेखि अलपत्र छ। २०६८ सालमा सुरु भएको यो पुलको काम ठेकेदार परिवर्तन, पटक-पटक म्याद थप र…
धनुषा जिल्लामा रहेका राजगुठीका मठ–मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अनधिकृत अतिक्रमण तत्काल हटाउन गुठी संस्थानले जरुरी सार्वजनिक सूचना जारी गरेको छ।…
धनुषा प्रहरीको थुनुवा कक्षबाट भागेका ९ अभियुक्तलाई अदालतले एक वर्ष कैद सजाय सुनाएको छ। उनीहरूले शौचालयको भेन्टिलेसन तोडेर भागेका थिए। सुरक्षा कमजोरीबारे छानबिन र जिम्मेवारी…
धनुषा-सिरहा जोड्ने ४७० मिटर लामो कमला पुल १३ वर्षदेखि निर्माणाधीन छ। उद्घाटन हुनुअघि नै भासिएको पुलको पुनःनिर्माणमा ढिलाइले मधेस प्रदेशको लाइफलाइन प्रभावित भएको छ।
धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा असार ५ देखि ७ गतेसम्म तीनदिने आँप महोत्सव हुनेछ। महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन, कृषकको आयआर्जन वृद्धि र कृषि पर्यटन…
• सिरहा र धनुषा जोड्ने कमला पुल १५ वर्षदेखि अलपत्र छ। • १८ मन्त्रीले निरीक्षण गरे पनि काम अधुरै छ। • मन्त्री लम्सालको निरीक्षणमा स्थानीयले…