अर्थतन्त्र आर्थिक सुधारका २७ कानून: १५ ऐन खारेजपछि सरकारको नयाँ रणनीति सरकारले आर्थिक सुधारका लागि २७ नयाँ कानून ल्याउने तयारी गरिरहेका बेला पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कानुन सुधारमा जोड दिएका छन्। सार्वजनिक खरिद ऐन संशोधनमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ। Sarita Pandey·२ घण्टा अघि