वैदेशिक रोजगारीको प्रलोभनमा २४ लाख ठगी गर्ने चार पक्राउ
आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाउने भन्दै २४ लाख ३४ हजार रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूले मौरिसस, कम्बोडिया,…
आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाउने भन्दै २४ लाख ३४ हजार रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूले मौरिसस, कम्बोडिया,…
पर्साको बिन्दवासिनी गाउँपालिकामा प्रहरीले प्रदेश ३-०१-०२४ च ५३८५ नम्बरको पिकअपबाट करिब २ सय ७ किलो गाँजा बरामद गरेको छ। लागूऔषधसहित मकवानपुरका कृष्ण लामा पक्राउ परेका…
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा देशभर लागूऔषध कारोबारमा संलग्न ३ हजार ३ सय १६ जना पक्राउ परेका छन्। कोशी प्रदेशमा सबैभन्दा बढी ७ सय…
वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा नवराज भट्ट पक्राउ परेका छन्। पीडितबाट रकम लिएर सम्पर्कविहीन भएका भट्टलाई…
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाको आन्दोलन घोषणा गरेकै दिन उनलाई आइतबार राति घरबाटै नियन्त्रणमा लिइएको हो।
मोरङको रतुवामाईबाट प्रहरीले १ हजार ३३ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। धनकुटाका २८ वर्षीय उमेश तामाङ पक्राउ परेका छन्। प्रहरीले गाँजा र ट्रक नियन्त्रणमा…
नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा पाँच जिल्लाबाट ३६ जनालाई पक्राउ गरेको छ। सबैभन्दा बढी धनुषाबाट १८ जना, सिरहाबाट ५, सर्लाहीबाट ८,…
मोरङमा एक बालिकालाई दुई फरक क्याफेमा लगेर जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। प्रहरीका अनुसार, घटनामा सिटी चालक, क्याफे सञ्चालक र अन्य…
बागलुङमा आफ्नै साथीको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। प्रहरीले हत्याराहरूलाई आईफोनको लोभमा साथीको ज्यान लिएको आरोपमा पक्राउ गरेको हो। पक्राउ पर्नेमा बडिगाड…
अभियन्ता वेदिका केसीलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा चरित्रहत्या गरेको आरोपमा अनुसन्धान सुरु भएको छ। कथावाचक राधिका दासीको उजुरीपछि केसी पक्राउ परेकी…