देशभर लागुऔषधसहित २८ पक्राउ, विभिन्न लागूऔषध बरामद
प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाबाट खैरो हेरोइन, गाँजा, नोर्फिन, डाइजेपामलगायतका लागूऔषध बरामद भएको छ।
प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाबाट खैरो हेरोइन, गाँजा, नोर्फिन, डाइजेपामलगायतका लागूऔषध बरामद भएको छ।
आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले पीडितहरूबाट लाखौं रुपैयाँ ठगी गरेको आरोप छ।
• खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ध्रुव अधिकारीको खुकुरी प्रहार गरी हत्या। • पारिश्रमिक विवादका क्रममा भएको घटनामा एकै घरका तीन जना पक्राउ। • प्रहरीले कर्तव्य…
धनुषा, पर्सा र सर्लाहीमा प्रहरीले तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। सर्लाहीबाट मात्रै ३६२ ट्याब्लेट नाइट्राजेपाम र स्पास्मो बरामद भएको छ। जनकपुरधामबाट नविन कुमार यादव…
सर्लाहीमा धान रोपाइँको मुख्य सिजनमा रासायनिक मलको चरम अभाव छ। भारतबाट मल ल्याउँदै गरेका दुई नेपाली नागरिक पक्राउ परेपछि किसान दोहोरो मारमा परेका छन्। प्रमुख…
वैदेशिक रोजगार विभागले एकैदिन १८ नयाँ मुद्दा दर्ता गरेको छ। २९ जना विरुद्ध पक्राउको तयारी छ। विभागले संस्था नवीकरण र गुनासो समाधानमा पनि काम गरेको…
रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा पुरानो जग्गा विवादका क्रममा चक्कु प्रहारबाट बुटन साहको मृत्यु भएको छ। घटनामा संलग्न बाबु रामऔतार साह र छोरा राममहेश्वर साहलाई प्रहरीले…
सिरहाको सबडिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियारको टोलीले उनलाई १२ हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा…
रौतहटको गौरस्थित एक होटलमा सामूहिक जबरजस्ती करणी प्रयास गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। प्रहरीले २०८३ असार २१ गते बिहान १ बजे उनीहरूलाई नियन्त्रणमा…
अभिषेक गिरीलाई थुनामुक्त गर्ने अदालतको आदेशपछि पुनः पक्राउ गरिएको छ। उनीमाथि कैदीबन्दीको रासन भत्ता र पारिश्रमिक असुलीको आरोप छ। अनुसन्धानका लागि गिरीलाई काठमाडौं पठाइएको छ।