मधेश प्रदेशमा लागूऔषधविरुद्ध विशेष अभियान: २० दिनमा ५८ पक्राउ
मधेश प्रदेशमा प्रहरीले चलाएको लागूऔषधविरुद्धको विशेष अभियानमा २० दिनभित्र ५८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये सिरहाबाट मात्र १५ जना समातिएका छन्। प्रहरीले लागूऔषध कारोबार…
मधेश प्रदेशमा प्रहरीले चलाएको लागूऔषधविरुद्धको विशेष अभियानमा २० दिनभित्र ५८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये सिरहाबाट मात्र १५ जना समातिएका छन्। प्रहरीले लागूऔषध कारोबार…
रौतहट प्रहरीले विशेष अभियान चलाएर २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। उनीहरू चेक अनादर, किर्ते नागरिकता र सवारी अंगभंग मुद्दामा दोषी ठहर भएका थिए।…
सप्तरीमा एक युवाको मर्जीविपरीत जबरजस्ती विवाह गराएको आरोपमा २४ वर्षीय मनोज ठाकुर पक्राउ परेका छन्। पीडितको जाहेरीका आधारमा प्रहरीले थप अनुसन्धान थालेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक नेपाली र एक चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूबाट ४२,४०० कतारी रियाल र ७,५०० अमेरिकी डलर बरामद भएको छ। दुवैलाई राजस्व…
राहदानी छपाइ अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मनी…
झापा प्रहरीले दुई दिन गरेको 'स्वीप अपरेसन'मा ९२ जना लागूऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ परेका छन्। पक्राउ परेकाबाट ३८ ग्राम ९१० मिलीग्राम हेरोइन र ३…
महोत्तरीको बर्दिबासमा रिङ्कु कुमारी सिंहको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले पति, ससुरा र सासूलाई पक्राउ गरेको छ। मृतकका बुबाले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि आत्महत्या…
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको फन्दामा परेका छन्। उनलाई सोमबार साँझ प्रधानमन्त्री कार्यालय बालुवाटारबाटै पक्राउ गरिएको हो। पासपोर्ट खरिद प्रकरणको अनुसन्धानमा व्यवसायी सिद्धार्थ थापा…
काठमाडौंमा सांसद खुश्बु ओलीको चरित्र हत्या आरोपमा ६१ वर्षीय प्रधुमन श्रेष्ठ पक्राउ परेका छन्। ओलीले सामाजिक सञ्जालमा धम्की र दुर्व्यवहार अस्वीकार्य रहेको बताएकी छन्।
प्रहरीले देशभर लागुऔषध गाँजा, खैरो हेरोइन र विभिन्न प्रकारका औषधिसहित ४३ जनालाई पक्राउ गरेको छ। काठमाडौं, बाँके, झापा, सुनसरी लगायतका जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।