NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#परराष्ट्र मन्त्रालय

38 समाचारहरू

कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै: परराष्ट्र मन्त्रालयको ‘नेपाल ई-एटेस्टेसन सिस्टम’ सुरु

परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने उद्देश्यसहित 'नेपाल ई-एटेस्टेसन सिस्टम'को शुभारम्भ गरेको छ। यस प्रणालीले सेवाग्राहीलाई विश्वको जुनसुकै स्थानबाट अनलाइन आवेदन, भुक्तानी…

Rohan Tamang 3 weeks अघि

नक्कली राहदानी प्रकरण: परराष्ट्रका सहसचिव भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई नक्कली राहदानी प्रकरणमा पक्राउ परेका छन्। प्रहरीको सीआईबीले उनलाई शरणार्थीलाई नक्कली राहदानीमार्फत तेस्रो मुलुक पठाउन सघाएको आरोपमा पक्राउ गरेको छ।…

Arjun Basnet 3 weeks अघि

दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८६० नेपालीको उद्धार

दक्षिण–पूर्व एसियाली मुलुकहरूका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका ८ सय ६० जना नेपालीको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ७ सय ३३ जना कम्बोडिया, १ सय…

Bikram Magar 1 month अघि

६ राजदूतलाई स्वदेश फिर्तीमा रोक: मन्त्रिपरिषद्को निर्णयले कूटनीतिक तरंग

सरकारले ६ देशका नेपाली राजदूतलाई तत्काल स्वदेश फिर्तीमा रोक लगाएको छ। बहराइन, बंगलादेश, ब्राजिल, म्यानमार, अस्ट्रिया र इजिप्टका राजदूतलाई अर्को निर्णय नभएसम्म नफर्कन निर्देशन दिइएको…

Bikram Magar 1 month अघि

राहदानी प्रणालीमा सुधार: अब जुनसुकै जिल्लाबाट आवेदन, असार २९ देखि लागू

२०८३ असार २९ गतेदेखि लागू हुने नयाँ राहदानी प्रणालीले नागरिकलाई जुनसुकै जिल्लाबाट आवेदन दिने सुविधा दिनेछ। यसले राहदानी सेवालाई थप सहज, सरल, प्रभावकारी र प्रविधिमैत्री…

Rohan Tamang 2 months अघि

दक्षिणपूर्वका मुलुकबाट ८३६ नेपालीको उद्धार: अनलाइन स्क्यामको चपेटामा युवा

दक्षिणपूर्वका मुलुकबाट अनलाइन स्क्यामिङमा परेका ८३६ नेपाली नागरिकको उद्धार गरिएको छ। कम्बोडियाबाट ७०९, म्यानमारबाट ११३, लावसबाट आठ र थाइल्याण्डबाट छ जनाको उद्धार गरिएको हो। राहदानी…

Bikram Magar 2 months अघि

प्रधानमन्त्री कार्यालय ‘ब्याक’: मुद्दा विचाराधीन रहँदै राहदानी आपूर्ति प्रक्रिया अघि बढ्यो

विशेष अदालतमा मुद्दा विचाराधीन रहँदै राहदानी विभागले आपूर्ति प्रक्रिया अगाडि बढाएको छ। प्रधानमन्त्री कार्यालयको जर्मन कम्पनी हटाउने तयारी विपरीत परराष्ट्र मन्त्रालयको अडानपछि विभागले यो कदम…

Arjun Basnet 2 months अघि

सुस्तामा भारतीय सुरक्षाकर्मीको प्रवेश: सरकार कूटनीतिक पहलमा

पश्चिम नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको घटनामा नेपाल सरकारले कूटनीतिक पहल गर्ने भएको छ। परराष्ट्र मन्त्रालयले भारतसँग कूटनीतिक नोट पठाएर वार्ता गर्ने प्रक्रिया अगाडि…

Bikram Magar 2 months अघि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण तयारी, भारत भ्रमण उपलब्धिमूलक

परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएका छन्। मन्त्रालयले भ्रमणको आन्तरिक तयारी भइरहेको जनाएको छ। हालै सम्पन्न भारत भ्रमण उपलब्धिमूलक रहेको र द्विपक्षीय…

Bikram Magar 3 months अघि

बेलायती गोर्खाहरूका गुनासा सम्बोधन गर्न मन्त्री खनालको बेलायतसँग भर्चुअल छलफल

परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतका रक्षामन्त्री जोन हिली र भूतपूर्व सैनिकमन्त्री लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गरेका छन्। बैठकमा बेलायती गोर्खाहरूका समानुपातिक पेन्सनलगायत गुनासा सम्बोधन गर्ने विषयमा…

Bikram Magar 3 months अघि