विद्युत् निर्यातमा गेम चेन्जर सहमति: आयात १,५३० र निर्यात १,८५० मेगावाट पुर्याउने
नेपाल र भारतबीच पोखरामा सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकले अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत् आयात क्षमता १,५३० र निर्यात क्षमता १,८५० मेगावाट पुर्याउने ऐतिहासिक सहमति गरेको छ। यसले…
