गण्डकी नवलपरासी पूर्वमा बस दुर्घटना: ६ जनाको मृत्यु, १२ घाइते नवलपरासी पूर्वमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये पाँच जनाको पहिचान खुलेको छ र एक गम्भीर घाइतेलाई चितवन रिफर गरिएको छ। Sanjay Karki·३ घण्टा अघि