राजनीति सडक दुर्घटनाले वार्षिक १६ अर्ब क्षति: चालकलाई मात्र दोष दिन नपाउने नयाँ विधेयक नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ३६९ जनाको सडक दुर्घटनामा मृत्यु भएको छ। देशभर दैनिक औसत ८ जनाले ज्यान गुमाउँछन् भने संयुक्त राष्ट्रसंघको अनुमान १६ जनाको छ। Sunita Rai·२ घण्टा अघि