प्रदेश पिपरा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द: अटेरीले निम्त्याएको संकट महोत्तरीको पिपरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि संघीय मन्त्रालयले गाउँपालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ। यसले स्थानीय सेवा प्रवाहमा गम्भीर असर पार्नेछ। Kamala Devi·२ घण्टा अघि