संघीय संसद्मा विद्युतीय हाजिरीका लागि सांसद्हरूको बायोमेट्रिक विवरण संकलन शुरू
संघीय संसद् सचिवालयले विद्युतीय हाजिरी प्रयोजनका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन शुरू गरेको छ। यसका साथै, सांसदहरूको औपचारिक तस्वीरसमेत लिइने भएको छ।