प्रदेश कांग्रेस महाधिवेशन: प्रतिनिधि संख्या बढ्यो, उम्मेदवारी दर्ता असोज १९ मा कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। असोज १९ गते राष्ट्रिय सभागृहमा उम्मेदवार मनोनयन दर्ता हुनेछ, जहाँ सभापति पदमा गगन थापालाई किशोरसिंह राठौरले चुनौती दिने भएका छन्। Rohan Tamang·२ घण्टा अघि