विश्व फ्लाईदुबई विमान प्रकरण: ककपिटभित्र चक्कु प्रहारबारे युएईको अनुसन्धान गम्भीर घाइते अवस्थामा पनि क्याप्टेन स्मित मछारले ककपिटको ढोका खोलेपछि यात्रु र अफ ड्युटी पाइलटको सहयोगमा विमान सुरक्षित अवतरण भएको छ। क्याप्टेनको दुबईमा उपचार भइरहेको छ। Bikram Magar·४६ मिनेट अघि
विश्व दुबई-इजरायल उडानमा अपहरण प्रयास: साउदीमा आपतकालीन अवतरणले क्षेत्रीय सुरक्षामा प्रश्न ११ घण्टा अघि