मनसुनी प्रभावले ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशभर मनसुनी वायुको प्रभावले ६ प्रदेशका विभिन्न भू-भागमा भारी वर्षाको सम्भावना देखिएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका…
