संविधान संशोधन नियमावली प्रस्ताव संविधानसँग बाझियो
प्रतिनिधिसभा नियमावलीको मस्यौदामा संविधान संशोधनका लागि दुई सदनको मत जोड्ने प्रस्ताव गरिएको छ। यस प्रस्तावले संविधानको धारा २७४ को व्यवस्थाविपरीत हुने भन्दै विवाद उत्पन्न भएको छ। विज्ञहरूका अनुसार, नियमावलीले संविधानको…
