एमाले सचिवालय बैठक: नेताहरूको कार्यविभाजन अन्तिम चरणमा
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्दैछ। बैठकमा पार्टीका नेताहरूको स्थायी कार्यविभाजनलाई अन्तिम रूप दिइनेछ। यसमा प्रमुख विभागहरूको जिम्मेवारी हेरफेर र…
