कामु प्रधानन्यायाधीशको आदेश लत्याएपछि बारको ‘लालटिन’ प्रदर्शन
नेपाल बार एसोसिएसन सर्वोच्च अदालत प्रशासनको न्याय सम्पादनमा अवरोध र संसदमा विचाराधीन मुद्दामा टिप्पणीप्रति आन्दोलित छ। आज दिउँसो १:१५ बजे बार प्राङ्गणमा लालटिन बालेर सांकेतिक विरोध प्रदर्शन गरिनेछ। बारले सभामुखसँग…
