काठमाडौंमा डोजर चल्दा १० हजार विस्थापित, दशरथ रंगशालामा भीड
काठमाडौं महानगरपालिकाले दुई दिनदेखि सुकुमवासी बस्तीमा डोजर चलाउँदा करिब १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। विस्थापितमध्ये आधाभन्दा बढीले दशरथ रंगशालामा तीन पुस्ते विवरण दर्ता गराएका छन्। महानगर प्रहरीका अनुसार…
