गैह्रीगाउँ सुकुम्बासी बस्तीका बाँकी घर पुनः भत्काउन सुरु
काठमाडौं महानगरपालिकाले गैह्रीगाउँ सुकुम्बासी बस्तीका बाँकी रहेका संरचनाहरू पुनः भत्काउन सुरु गरेको छ। महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीका अनुसार, अझै धेरै संरचनाहरू हटाउन बाँकी रहेकाले आज दिउँसोदेखि डोजर परिचालन…
