थापाथली सुकुमवासी बस्तीमा डोजर चल्यो, प्रहरीले सामान सार्न सघायो
थापाथलीको सुकुमवासी बस्तीमा डोजर परिचालन गरिएको छ। प्रहरीले बस्तीका बासिन्दालाई सामान सार्न सघाइरहेको छ। यसपटकको कारबाही शान्तिपूर्ण देखिएको छ।
विशेषज्ञता: ब्रेकिङ न्युज, प्राकृतिक प्रकोप, दुर्घटना
सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।
थापाथलीको सुकुमवासी बस्तीमा डोजर परिचालन गरिएको छ। प्रहरीले बस्तीका बासिन्दालाई सामान सार्न सघाइरहेको छ। यसपटकको कारबाही शान्तिपूर्ण देखिएको छ।