NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Sunita Rai
अर्थ संवाददाता

Sunita Rai

विशेषज्ञता: शेयर बजार, बैंकिङ, विदेशी मुद्रा

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

८५२ समाचारहरू

Sunita Raiका समाचारहरू

NM Khabar
अर्थ / वाणिज्य

हिमालयन बैंकलाई राष्ट्र बैंकको कारबाही: आधा दर्जन नियम उल्लंघन

नेपाल राष्ट्र बैंकले 'एकीकृत निर्देशन, २०८१' का आधा दर्जनभन्दा बढी व्यवस्था उल्लंघन गरेको भन्दै हिमालयन बैंकलाई कारबाही गरेको छ। बैंकले ऋणीलाई ब्याकडेटमा छुट दिने, कर्जा पुनरतालिकीकरणमा नियम उल्लंघन गर्ने जस्ता…

3 months अघि अर्थ / वाणिज्य १५८
NM Khabar
अर्थ / वाणिज्य

विज्ञापन नीतिले राष्ट्रिय आर्थिक गणना प्रभावित: तथ्याङ्क कार्यालय

3 months अघि २०४
NM Khabar
अर्थ / वाणिज्य

अर्थमन्त्री वाग्ले: आगामी बजेट सुधारवादी, सुशासन र आर्थिक पुनर्संरचनामा जोड

3 months अघि १६३
NM Khabar
अर्थ / वाणिज्य

मूल्य समायोजनको सकसले निर्माण क्षेत्र थलियो, व्यवसायी आन्दोलित

3 months अघि १४६
चिनी अभाव, मूल्यवृद्धि, भारत प्रतिबन्ध
अर्थ / वाणिज्य

भारतको प्रतिबन्ध: चिनी प्रतिकिलो २ रुपैयाँ बढ्यो, सरकारी गोदाममा ९० टन मात्र

3 months अघि १६१
NM Khabar
अर्थ / वाणिज्य

गर्मीले उत्पादन घट्दा अण्डाको मूल्य बढ्यो, उपभोक्तालाई २५ रुपैयाँ

3 months अघि १४१
NM Khabar
अर्थ / वाणिज्य

बैंक कर्जा वृद्धि ५.७% मात्रै, घरजग्गामा घट्यो, आयातमा बढ्यो

3 months अघि १६०
NM Khabar
अर्थ / वाणिज्य

नेपाललाई १ लाख टन चिनी आयात अनिवार्य, भारतको प्रतिबन्धपछि भन्सार घटाउन माग

3 months अघि १४५
NM Khabar
अर्थ / वाणिज्य

७९ अर्ब स्वीकृत विदेशी लगानीमध्ये १४ प्रतिशत मात्रै भित्रियो

3 months अघि १५३
NM Khabar
अर्थ / वाणिज्य

बैंकहरूको निष्क्रिय कर्जा ५.६०% पुग्यो, इन्भेष्टमेन्ट मेगाको २८ अर्ब ऋण नोक्सानी

3 months अघि १२७