सुनको भाउ १८ सयले घट्यो, तोलाको २ लाख ९२ हजार ७ सयमा कारोबार
साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले घटेर २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि…
Sunita Rai
•
4 months अघि
