नेपालगञ्ज भन्सारको राजस्व १० महिनामा १६ अर्ब नाघ्यो, लक्ष्यभन्दा ६८% बढी असुली
भारतबाट आउने सामानमा अनिवार्य भन्सार शुल्क लागू भएपछि नेपालगञ्ज भन्सार कार्यालयको राजस्वमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको १० महिनामा मात्र १६ अर्ब ७३ करोडभन्दा बढी राजस्व असुली भएको…
Sunita Rai
•
2 months अघि
