महालेखाको ६३औँ प्रतिवेदन: कुल बेरुजु ७ खर्ब ५५ अर्ब नाघ्यो, ८८ अर्ब थप
नेपालको कुल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्र ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु थपिएको छ। महालेखा…
Arjun Basnet
•
1 month अघि
