अर्थमन्त्री वाग्लेले ४० बुँदामा पेस गरे बजेटका सिद्धान्त र प्राथमिकता
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकता ४० बुँदामा राष्ट्रियसभामा पेस गरेका छन्। यसअघि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो, जसमा नेकपा एमालेले…
