बैंकमा हुने भ्रष्टाचार रोक्न राष्ट्र बैंकको ह्विसलब्लोइङ सुरक्षा अनिवार्य
बैंक तथा वित्तीय संस्थामा हुने भ्रष्टाचार नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले कर्मचारी सेवा विनियमावलीको संशोधित मस्यौदा सार्वजनिक गरेको छ। यस मस्यौदाले ‘ह्विसलब्लोइङ’ (भित्री सूचना प्रवाह) को व्यवस्थालाई अनिवार्य गरेको छ।…
Sunita Rai
•
2 months अघि
