मनोहरा सुकुम्बासी बस्तीका घरटहरा भत्काउन सुरु, ठूलो संख्यामा प्रहरी परिचालन
भक्तपुरको मनोहरा खोला किनारमा रहेका अनधिकृत सुकुम्बासी बस्तीका घरटहराहरू भत्काउन सुरु गरिएको छ। यस कार्यका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। स्थानीय बासिन्दाहरूले आफैं घरटहरा भत्काउन थालेको प्रहरीले जनाएको…
