सुकुमवासी बस्ती हटाउन २ हजार प्रहरी परिचालन
काठमाडौं उपत्यकामा सुकुमवासी बस्ती हटाउने कार्यका लागि करिब २ हजार प्रहरी परिचालन गरिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्कीले हालसम्म काम शान्तिपूर्ण रुपमा भइरहेको बताएका छन्।