धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्कियो, ८ जना घाइते
धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा शनिबार बिहान उपमेयर विद्या भुजेल सवार गाडी र बिरामी बोकेको एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा उपमेयर भुजेलसहित ८ जना घाइते भएका छन्। घाइते सबैको जानकी…
Kamala Devi
•
2 months अघि
