सिरहाका वन अधिकृत १२ हजार घुससहित पक्राउ
सिरहाको सबडिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियारको टोलीले उनलाई १२ हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो। उनले काठ उद्योगीसँग…
Arjun Basnet
•
2 months अघि
