धरान विद्युत कार्यालयको गाडी सेउती पुल नजिक दुर्घटना: दुईको मृत्यु
धरानबाट इटहरी जाँदै गरेको नेपाल विद्युत प्राधिकरणको स्कारपियो गाडी सेउती पुल नजिक दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। एक जना घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको…
