रोल्पा जीप दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन
रोल्पाको थवाङमा भएको जीप दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ। समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
