मनहरा सुकुमवासी बस्तीका ८१० घरटहरा भत्काइयो
काठमाडौंको मनहरामा रहेको सुकुमवासी बस्तीका ८१० घरटहरा आइतबार भत्काइएका छन्। सुरक्षाकर्मीको व्यापक उपस्थितिमा डोजर प्रयोग गरी बस्ती खाली गराइएको हो। अधिकांश सुकुमवासीले स्वयंस्फूर्त रूपमा बस्ती छाडे पनि केहीले भने उचित…
