रुपन्देहीमा दुई घण्टाको ‘स्वीप अप्रेसन’: १०३ जना पक्राउ
रुपन्देही प्रहरीले शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै शनिबार राति दुई घण्टाको अवधिमा १०३ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले विशेष 'स्वीप अप्रेसन' चलाएर उनीहरूलाई पक्राउ गरेको हो।
General breaking news