थापाथली सुकुमवासी बस्तीमा डोजर चल्यो
सरकारले थापाथलीको सुकुमवासी बस्ती खाली गराउन दुई डोजर प्रयोग गरेको छ। दुई दिन अघि जारी सूचना अनुसार आज र भोलि बस्ती खाली गराउने तयारी छ। सुकुमवासीहरूले उचित व्यवस्थापनको माग गर्दै…
General breaking news