संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्ने, सुझाव संकलन गरिने
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकसँग छलफल गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने यो छलफलबाट संविधान संशोधनका…
Laxmi Bhattarai
•
4 months अघि
