सुनसरी घटना: प्रधानमन्त्री शाहको संयमताको अपिल, न्याय र कारबाहीको प्रतिबद्धता
प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी घटनामा दुःख व्यक्त गर्दै संयमता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। उनले पीडित परिवारलाई न्याय र क्षतिपूर्ति दिलाउने तथा दोषीलाई कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता…
