पौवादुङमा ८५ विपन्नले पाए १०० दिन रोजगारी: सडक स्तरोन्नतिले फेरियो जीवन
भोजपुरको पौवादुङमा गाउँपालिकाले राष्ट्रिय रोजगार कार्यक्रममार्फत ८५ विपन्न नागरिकलाई १०० दिन रोजगारी प्रदान गर्यो। दैनिक ७५४ रुपैयाँ ज्याला बुझ्दै उनीहरूले २५ किलोमिटर नाली निर्माण गरे। यसले स्थानीयको जीविकोपार्जनमा टेवा पुर्याउनुका…
Maya Thapa
•
2 months अघि
