सुदूरपश्चिम प्रदेशको इतिहासकै ठूलो बजेट: ३७ अर्ब ७० करोड
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको छ। यो प्रदेशको इतिहासमा प्रस्तुत गरिएको सबैभन्दा ठूलो बजेट हो। बजेट पेस गर्ने प्रक्रियामा…
Kamala Devi
•
2 months अघि
