४० डिग्री सेल्सियस पुग्ने तापक्रम: लुम्बिनी र सुदूरपश्चिममा तातो लहरको चेतावनी
जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा तातो हावाको लहर (लु) आउने विशेष बुलेटिन जारी गरेको छ। आगामी तीन दिन यी प्रदेशका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ देखि…
