बाजुरा पहिरो: दुई घर भत्किए, एक बेपत्ता
बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोले दुई घर भत्काएको छ। धर्म थापा र कर्णबहादुर थापाको घरमा क्षति पुगेको छ। पहिरोमा दुई जना घाइते भएका छन् भने एक जना बेपत्ता छन्। उद्धारका…