तीन तहबीच सञ्चार क्षेत्र पुनर्संरचनामा सहमति, नीतिगत सुधारको तयारी
सञ्चार क्षेत्रलाई संघीय संरचनाअनुसार पुनर्संरचना गर्न संघ, प्रदेश र स्थानीय तहबीच सहमति भएको छ। पुराना कानुन संशोधन, डिजिटल प्रणाली विकास, हुलाक सेवालाई 'सरकारी कुरियर' बनाउने र चलचित्रलाई उद्योगको मान्यता दिने…
Sarita Pandey
•
3 months अघि
