जर्मनीले नेपाललाई तीन करोड ७६ लाख युरो प्राविधिक र वित्तीय सहयोग गर्ने
संघीय गणतन्त्र जर्मनीले नेपाललाई आगामी दुई वर्षका लागि तीन करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने भएको छ। यो सहयोग ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा…
Bikram Magar
•
2 months अघि
