NM Khabar 21 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#अव्यवस्थित बसोबासी

20 समाचारहरू

कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्वासीको बिचल्ली: न खान, न पिउन, न उपचार

• किर्तिपुर होल्डिङ सेन्टरमा सुकुम्बासी र अव्यवस्थित बसोबासीले खाना, पानी र औषधोपचार नपाएको गुनासो गरेका छन्। • वैकल्पिक व्यवस्थाविनै उठिबास लगाइएका पीडितहरूले भू–स्वामित्वसहितको अधिकार र…

Maya Thapa 6 days अघि

सरकारको नयाँ योजना: भूमिहीनलाई १० वर्षे बीमा सुरक्षा

सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई १० वर्षसम्म बीमा सुरक्षा प्रदान गर्ने योजना अघि बढाएको छ। यस कार्यक्रममा दुर्घटना, स्वास्थ्य र जीवन बीमा समावेश…

Laxmi Bhattarai 1 week अघि

होल्डिङ सेन्टरका नागरिकलाई सरकारले निःशुल्क बिमा दिने

सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई निःशुल्क दुर्घटना, स्वास्थ्य र जीवन बिमा प्रदान गर्ने भएको छ। यसका लागि आवश्यक कार्यविधि निर्माण अन्तिम चरणमा छ…

Laxmi Bhattarai 1 week अघि

विकल्पविहीन विस्थापनको त्रास: बुटवलमा ५० लाख सुकुम्बासी सडकमा

सरकारले विकल्पविहीन विस्थापन थालेपछि देशभरका भूमिहीन सुकुम्बासीले बुटवलमा प्रदर्शन गरे। ५० लाख नागरिक प्रभावित भएको दाबी। सोमबार राष्ट्रिय सम्मेलनको तयारी।

Maya Thapa 1 month अघि

डोजर आतंकले घरबारविहीन हुने त्रास: बुटवलमा भूमिहीनको प्रदर्शन

सरकारले वैकल्पिक व्यवस्था नदिई बस्तीमा डोजर चलाएपछि बुटवलमा भूमिहीन सुकुमवासीले वृहत प्रदर्शन गरे। २२ भन्दा बढी जिल्लाबाट हजारौंको सहभागिता रहेको यो प्रदर्शनपछि जेठ ४ गते…

Maya Thapa 1 month अघि

बर्दिबासमा सरकारी जग्गा खाली गराउने तयारीले भूमिहीन सुकुमबासी आन्दोलित

महोत्तरीको बर्दिबासमा सरकारी जग्गा खाली गराउने तयारीले भूमिहीन सुकुमबासी, दलित तथा अव्यवस्थित बसोबासी आन्दोलित बनेका छन्। उनीहरूले वैकल्पिक व्यवस्थाविना बस्ती नहटाउने अडान लिएका छन्।

Kamala Devi 1 month अघि

रुपन्देहीका सुकुम्बासीको प्रश्न: बासविना कहाँ जाने ?

रुपन्देहीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले उचित विकल्पविना बस्ती हटाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन गरेका छन्। उनीहरूले वास्तविक सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिनुपर्ने माग गरेका छन्।

Maya Thapa 2 months अघि

रोङ गाउँपालिकामा एक हजार ८५७ अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण अन्तिम चरणमा

इलामको रोङ गाउँपालिकाले एक हजार ८५७ अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको काम अन्तिम चरणमा पुर्याएको छ। हालसम्म १५२ घरपरिवारलाई पुर्जा वितरण सम्पन्न भइसकेको छ भने…

Laxmi Bhattarai 2 months अघि

सार्वजनिक जग्गा १०% दस्तुरमा वितरण गर्ने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

सरकारी, सार्वजनिक र वन क्षेत्रको जग्गा 'अव्यवस्थित बसोबासी'का नाममा १० प्रतिशत मात्र दस्तुर लिएर वितरण गर्ने प्रावधानविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारका नाममा कारण देखाऊ…

Sanjay Karki 2 months अघि

भूमि आयोग खारेजी: ४२ करोड खर्चको हिसाब कसले दिने?

सरकारले अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज गरेपछि सुकुमबासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अन्योलमा परेको छ। अघिल्लो सरकारले गठन गरेको यो आयोग राजनीतिक नियुक्तिको…

Arjun Basnet 2 months अघि