मधेस प्रदेशमा नयाँ सत्ता समीकरण: मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाको नयाँ सत्ता समीकरण बनेको छ। मुख्यमन्त्री कृष्ण यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम छ। जनमत पार्टी…
मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाको नयाँ सत्ता समीकरण बनेको छ। मुख्यमन्त्री कृष्ण यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम छ। जनमत पार्टी…
मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ। एमालेका महम्मद समिरले बिनाविभागीय मन्त्रीको सपथ लिएका छन् भने मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाँच मन्त्रालय आफैं मातहत राखेका छन्।
राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा खुम्चिने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ, जुन देशभरमै सबैभन्दा न्यून हो।…
आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक जीडीपीको प्रारम्भिक अनुमान अनुसार बागमती प्रदेशको वृद्धिदर ५.४०% र गण्डकी प्रदेशको ५.०१% रहनेछ। राष्ट्रिय औसत जीडीपी वृद्धिदर ३.८५% अनुमान गरिएको…
गत आर्थिक वर्षमा मधेस प्रदेशमा ४४२ हेक्टर अतिक्रमित वनक्षेत्र खाली गरियो। धनुषा, सर्लाही, सप्तरी, बारा, पर्सा, रौटहट, सिरहा र महोत्तरीमा वनक्षेत्र फिर्ता लिइयो। निर्देशनालयका अनुसार,…
सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा विचाराधीन वा कसुरदार ठहर भएका व्यक्तिलाई सल्लाहकार पदमा नियुक्त गर्न अयोग्य हुने गरी नियम बनाउन मधेस प्रदेश सरकारलाई निर्देशनात्मक आदेश जारी…
मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी र जसपा नेपालको एकीकरणपछि आज जनकपुरमा निर्णायक बैठक बस्दैछ। बैठकले संसदीय दलको नेता चयन गर्दै मधेस सरकारमा दावी प्रस्तुत गर्नेछ।…
मधेस प्रदेशमा एचआइभी/एड्स संक्रमितको संख्या बढ्दै गएको छ, पर्सामा सर्वाधिक १,५०४ बिरामी छन्। चालु आर्थिक वर्षमा १६ गर्भवती महिला र १८ वर्षमुनिका १७५ बालबालिकामा संक्रमण…
मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जेठ ८ गते लिने भनिएको विश्वासको मत जसपा नेपालको विभाजनले अनिश्चित बनेको छ। जसपाको मधेस प्रदेश संसदीय दलको बैठकले निर्णय…
मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन्। जसपा नेपालले विश्वासको मतबारे निर्णय गर्न संसदीय दलको बैठक बसिरहेको छ। जसपा नेपाल मधेस…