NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#विशेष अदालत

67 समाचारहरू

गौतम पुर्पक्षका लागि थुनामा: पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम भ्रष्टाचार अभियोगमा पुर्पक्षका लागि थुनामा परेका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अनियमितताको आरोपमा अख्तियारले उनीविरुद्ध…

Arjun Basnet 2 months अघि

बागमतीका निलम्बित मेयर थापासहित ८ विरुद्ध ५६ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ असार १५ मा

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ८ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ असार १५ गतेका लागि सरेको छ। अख्तियारले मेयर थापासहित उपमेयर र पूर्वमन्त्रीविरुद्ध ५६…

Arjun Basnet 2 months अघि

सम्पत्ति शुद्धीकरण मुद्दा: भट्ट र अग्रवालको बयान नसकिँदा न्यायिक हिरासतमा

• सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान नसकिएको छ। • बयान नसकिएपछि दुवै जनालाई विशेष अदालतले न्यायिक हिरासतमा पठाएको छ। •…

Arjun Basnet 2 months अघि

करार अमिनलाई १ करोड १२ लाख जरिवाना, १ वर्ष कैद

उपत्यका विकास प्राधिकरणका करार अमिन दिनेश प्रसाद यादवलाई विशेष अदालतले १ करोड १२ लाख रुपैयाँभन्दा बढीको अवैध सम्पत्ति आर्जन गरेको ठहर गरेको छ। अदालतले उनलाई…

Sunita Rai 2 months अघि

नेपालको वित्तीय इतिहासकै ठूलो अपराध: ३९ विरुद्ध १ खर्ब १५ अर्बको मुद्दा

नेपालको वित्तीय इतिहासमा पहिलोपटक ३९ व्यक्ति र संस्थाविरुद्ध १ खर्ब १५ अर्बभन्दा बढी बिगोसहित सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा दायर भएको छ। इन्फिनिटी होल्डिङ्सका…

Arjun Basnet 2 months अघि

शंकर ग्रुपका शुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

शंकर ग्रुपका व्यवसायी शुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोडभन्दा बढी बिगो दाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ। बीमा र वित्तीय संस्थाको रकम दुरुपयोग गरी…

Sunita Rai 2 months अघि

दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। भट्टमाथि हिमालयन…

Arjun Basnet 2 months अघि

२२ अर्ब ३९ करोडको बिगो दाबी: ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टसहित ३९ जनाविरुद्ध २२ अर्ब ३९ करोड रुपैयाँ बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालतमा दायर भएको छ। सम्पत्ति शुद्धीकरण…

Sunita Rai 3 months अघि

दीपक भट्टसहित ३९ जनाविरुद्ध २२ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा

व्यवसायी दीपक भट्टसहित ३९ जना र ४ कम्पनीविरुद्ध २२ अर्ब ३९ करोडभन्दा बढीको सम्पत्ति शुद्धीकरण मुद्दा विशेष अदालतमा दायर भएको छ। बैंक कर्जा दुरुपयोग गरी…

Arjun Basnet 3 months अघि

राजस्वका पूर्व महानिर्देशक अधिकारीको ७० लाख घुस मुद्दामा सुनुवाइ स्थगित

राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाको सुनुवाइ स्थगित भएको छ। अख्तियारले अधिकारीले ७० लाख रुपैयाँ…

Arjun Basnet 3 months अघि