उदयपुरमा बाढी-पहिरोको वितण्डा: विद्यालय जोखिममा, सडक अवरुद्ध
• उदयपुरमा अविरल वर्षापछि बाढी र पहिरोले व्यापक भौतिक क्षति पुर्याएको छ। • त्रियुगा नगरपालिका–१६ स्थित भोर्ले माध्यमिक विद्यालय पहिरोका कारण उच्च जोखिममा परेको छ।…
• उदयपुरमा अविरल वर्षापछि बाढी र पहिरोले व्यापक भौतिक क्षति पुर्याएको छ। • त्रियुगा नगरपालिका–१६ स्थित भोर्ले माध्यमिक विद्यालय पहिरोका कारण उच्च जोखिममा परेको छ।…
अविरल वर्षा, बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित भएका छन्। प्रहरीका अनुसार दर्जनभन्दा बढी स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध छ भने केही सडकमा एकतर्फी…
इलाममा मेची राजमार्गको राजदुवाली खण्ड वर्षाले भासिएपछि यातायात पूर्ण रूपमा ठप्प। वैकल्पिक मार्गका डाइभर्सनहरू पनि बाढीले बगाएपछि सडक सम्पर्कविच्छेद। कास्कीमा बाढीले घर, होटल र झोलुङ्गे…
देशभरका मुख्य राजमार्ग बाढी र पहिरोले अवरुद्ध भएका छन्। कोशी, बागमती र गण्डकी प्रदेशका साथै काठमाडौँ उपत्यकाका सडकहरू बढी प्रभावित छन्। सडक मर्मत र पहिरोका…
देशभर बाढी-पहिरोको उच्च जोखिमले चार मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। काठमाडौँको सतुंगल-चित्लाङ सडक मर्मतका कारण एक महिनासम्म बन्द रहनेछ।
कालीकोट खण्डमा पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको छ। नरहरिनाथ, सान्नीत्रिवेणी र पचालझरना गाउँपालिकाका विभिन्न खण्डमा सडक अवरोध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
कर्णाली करिडोरको खुलालु–हुम्ला सडकखण्ड भारी वर्षाले अवरुद्ध भएको छ। कालीकोटको जितेदेखि सान्नीगाड खण्डमा यातायात ठप्प छ। प्रहरी सडक खुलाउन सक्रिय छ।
देशभरका विभिन्न सडक खण्डमा बाढी, पहिरो र मर्मतका कारण सवारी आवागमन प्रभावित भएको छ। काठमाडौँ उपत्यका, कोशी र बागमती प्रदेशका सडकहरूमा लामो समयदेखि अवरोध छ।…
पाँचथरमा अविरल वर्षापछिको बाढीपहिरोले चार परिवार विस्थापित भएका छन्। बाढीले ३५० टन स्टिल ट्रस्ट, दुई निर्माणाधीन सडक पुल र तीन जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्यायो।…
लमजुङको मध्यनेपाल नगरपालिका–१० विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पहिरोले पूर्ण अवरुद्ध भएको छ। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले बिहान ७ः२५ बजे पहिरो खसेको पुष्टि गरे। प्रहरीले यात्रुलाई…